न ठाउँमा खर्च गर्छन न सुरक्षाको लागि थाना बनाउँछ्न। न पिडितले न्याय न गरीबका उजाडिएका छाना बनाउँछ्न। अनुहार न फरक हो,सत्ताको चास्निमा डुब्न नपाएकाहरु। आफूले जिते अबिर जात्रा,हारे अनेकन बहाना बनाउँछन। विगतका घाउहरुले अझै पिडा दिन्छ, सम्झिए पछि। अगाडी बढ्नै मान्दैन, त्यहि अल्झिन्छ, सम्झिए पछि। घटनाक्रम दशकौं पुरानो हो , […]
मुक्तक
नखाेज्नु त्याे दिल लुटिएकाे थियाे पहिल्यै | मुक्तक
✍️शर्मिला श्रेष्ठ ललितपुर, हाल परदेश • इच्छा चाहना निख्रिएकाे कतै नि मानाे हुदैन। सच्चा प्रेम छ भने त्याे कहिल्यै ओभानाे हुदैन। निरन्तर भरिपूर्ण हुन खाेज्छ अनवरत झन झन प्रगाढ बन्दै जान्छ पुरानाे हुदैन। • सात समुन्द्र पारी उनी रुन्छन् वारी म। त्यहि पानी हाे उनी पारी छुन्छन् वारी म। हे […]
एकपटक मात्रै, सोचेर हतार नगर्नुहोस् | मुक्तक
✍️ एक वर्तमान होइन त्यसलाई भूत बनाउनु। कठोर जसरी पनि खुब बहुत बनाउनु। कहिलेकाहीँ अचानक भूपु प्रेमिका भेटिँदा। पग्लिन सक्छ मनलाई मजबुत बनाउनु। दुई रुवाउनेलाई हाँसेर मुस्कान देखाउनु राम्रो। स्वार्थीको सामु बनेर महान देखाउनु राम्रो । घृणा गर्नेलाई बदलाको भावनाले होइन। बनाएर उत्कृष्ट पहिचान देखाउनु राम्रो। तीन मित्रताको नाउँमा घात […]
जिउँदो त जिउँदो छ तर बेहोस छ | मुक्तक
✍️तीर्थराज जोशी
चिनी बिनाको खल्लो चिया नहोस् जिन्दगी | मुक्तक
✍️डी.बी बर्तौला (एक) दूध बेचेर कोक किनी पिउनेलाइ के भनूँ।। सोखिनमा यसरी पनि जिउनेलाइ के भनूँ। देखाउनकै लागि भए नि यसरी आजभोलि च्यातेर पाइन्ट बारबार सिउनेलाई के भनूँ। (दुई) हो त्यो मान्छे नाच्न जान्दैन आगन टेडो देख्छ। आफुलाइ के ठान्छ कुन्नि अरुलाइ भेडो देख्छ। स्वार्थ चुलिएपछि आजभोलि मान्छे किन […]
प्रेममा गरेको लगानी खत्तम होला भनेर | मुक्तक
✍️जीवन ज्ञवाली बाणगंगा १३ कपिलवस्तु खत्तम होला भनेर बानी खत्तम होला भनेर उनको मेरो प्रेम कहानी खत्तम होला भनेर। हरेक बिहान चिन्ता लागिरहन्छ मलाई। प्रेममा गरेको लगानी खत्तम होला भनेर। नजरले नजर लाई डसेपछि के लजाउनु । हामी दुईमा चोखो माया बसेपछी के लजाउनु। भन्नेले त के के भन्छन भनिरहन्छन […]
मुक्तकार राजेन्द्र प्रभातका पाँच मुक्तक । Muktak By Rajendra prabhat.
राजेन्द्र प्रभात ,मध्यपश्चिम सुर्खेत, हाल राजधानी १:जहाँ माया हुन्छ त्यहा सङ्का हुन्छ अरे।पटकपटक छानो झै तप तप चुन्छ अरे।भन्छ सबै दुनिया यस्तै गद्दार घाती यहाँ,त्यसैले तन मन भुलेरै आफैमा रुन्छ अरे। २:थाहै हुदैन आफैलाइ कतिबेला बस्छ माया।भित्रै बाट पिल्सियर अनायासै खस्छ माया।कसोगरी दिलाउ भरोसा तिमिलाइ अब म,मन मुटु मै बसि सधै […]
मुक्तककार सुकराज लिम्बूको पाँच मुक्तक। Muktak By Sukraj Limbu.
✍सुकराज लिम्बू मोरङ, हाल:-धरान १व्याथा भेटियो अनि पिर भेटियो।अजिवको भाग्य अनि तकदिर भेटियो।मुटुको उपचार्थको क्रममा अच्चम्म लाग्ने,मनभरी उनकै याद अनि तस्बिर भेटियो। २चर्चा हुन सक्छ परिचर्चा हुन सक्छ।म मर्दा कतिलाई पिरमर्का हुन सक्छ्नसक्छौ भने हेर मेरो मनलाई पढेर,तिम्रो यादको अलिखित धर्का हुन सक्छ। ३हुन सक्छ जरुर पनि हुन सक्छ।भुल्नलाई उ […]
मुक्तककार बिन्दा खतिवडा लुरिका पाँच मुक्तक। Muktak by Binda khatiwada luri.
बिन्दा खतिवडा लुरिधादिङ कल्लेरी ८, हाल काठमाडौ १जनतालाइ तिम्रो भरौटे बार बार नबनाउ।झुपडी उजाडेर ए सरकार दरबार नबनाउ।गुन्डाहरु तिम्रै घरको भान्सा भित्र लुकाएर।देखावटी कानुन अनि कारागार नबनाउ। २त्रिपाल फाल्छु जस्ताले घर छाएरै छोड्छु।मेरो देशको सिमाना सब मिलाएरै छोड्छु।एक पटक शासन सत्ता हात पर्यो भने मात्र।छिमेकीलाई औलामा नचाएरै छोड्छु। ३पैसाको निम्ति चेलीबेटी […]
मुक्तककार सबिना सुवेदीका पाँच मुक्तक | Muktak By sabina Subedi
सबिना सुवेदी मायालुगोगनपानी-२ धादिङ हाल राजधानी १.सम्हाल्नै गाह्रो मन तिमी नभए।बढिरहन्छ पागल पन तिमी नभए।ढुकढुकी मा सजाएर राखेको छु कसम।चल्दैन यो धड्कन तिमी नभए। २.सपना साकार पार्न खोज्दा बिपना बेकार भो।नहुनु पर्ने कुरा हरु नै बारबार भो।यो मनलाई रहर अझै पुगेकै थिएन।त्यो मनलाई खै किन जाने हतार भो। ३.पुर्णिामा मा खोज्दा […]